अप्रिल २०२५ को साधारण सम्मेलन आइतबार बिहानको सत्र आइतबार बिहानको सत्रअप्रिल ५-६, २०२५ मा आयोजित पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९५औँ वार्षिक साधारण सम्मेलनको आइतबार बिहानको सत्र । डेभिड ए. बेड्नारसबै विषयवस्तुहरूको पुनर्स्थापना हुने समयएल्डर बेड्नारले येशू ख्रीष्टको सुसमाचार र चर्चको पुनर्स्थापनाका तत्वहरूको सारांश प्रस्तुत गर्नुहुन्छ जसमा पहिलो दर्शन, मोर्मोनको पुस्तक र पादरित्व समावेश छ । स्टीभन डी. शम्वेख्रीष्टको पुनरागमनको तयारीका लागि सहभागी हुनुहोस्बोलावटहरू र चर्चमा सेवा गर्ने अन्य तरिकाहरूले हामीलाई उन्नति गर्न र मुक्तिदाताको अगाडि उभिन तयारी गर्न सहयोग गर्छ भनेर एल्डर शम्वेले सिकाउनुहुन्छ । टमारा डब्ल्यू रूनियातपाईंको पश्चात्ताप येशू ख्रीष्टका लागि बोझ हुँदैन; यसले उहाँको प्रसन्नता वृद्धि गर्छ ।सिस्टर रुनियाले सिकाउनुहुन्छ कि हामीले गल्तीहरू गर्दा हाम्रो मूल्यमा परिवर्तन हुँदैन र मुक्तिदाताले हामीलाई बुझ्नुहुन्छ र हामीले उहाँलाई बारम्बार रोजेको चाहनुहुन्छ । जेराल्ड कोसेक्षतिपूर्तिका रूपमा आशीर्वादहरूबिशप कोसेले सिकाउनुहुन्छ कि सीमितता र चुनौतीहरूले परमेश्वरका सन्तानलाई परमप्रभुका वाचा गरिएका आशीर्वादहरू प्राप्त गर्नबाट रोक्दैन । गेरिट डबल्यू. गोङअनन्तकालका महान् उपहारहरू: येशू ख्रीष्टको प्रायश्चित्त, पुनरुत्थान, पुनर्स्थापनायेशू ख्रीष्टले हाम्रो शोक र प्रसन्नतामा हामीलाई पूर्ण रूपमा बुझ्नुहुन्छ र हामीलाई प्रायश्चित, पुनरुत्थान र पुनर्स्थापनाका उपहारहरू प्रदान गर्नुहुन्छ भनेर एल्डर गोङले सिकाउनुहुन्छ । जोन ए. म्याकुनकरारको शिष्यत्वका माध्यमद्वारा प्रसन्नताएल्डर मक्यूनले स्वर्गका पितासँग करार निर्माण र पालना गरेर अनि येशू ख्रीष्टलाई अनुसरण गरेर हामीले प्राप्त गर्न सक्ने प्रसन्नताका सम्बन्धमा सिकाउनुहुन्छ । ड्यालिन एच. ओक्स“मरणशील जीवनका लागि दैवी सहयोगहरू”हाम्रो अनन्त प्रगतिका लागि उहाँको योजनाको एक अंशका रूपमा हाम्रो मरणशील यात्राहरूमा स्वर्गका पिताले हामीलाई सहयोग गर्नुहुने विभिन्न तरिकाहरू अध्यक्ष ओक्सले वर्णन गर्नुहुन्छ । आइतबार अपह्रान्नको सत्र आइतबार अपह्रान्नको सत्रअप्रिल ५-६, २०२५ मा आयोजित पछिल्ला दिनका सन्तहरूको येशू ख्रीष्टको चर्चको १९५औँ वार्षिक साधारण सम्मेलनको आइतबार अपह्रान्नको सत्र । युलिसेस सोआरेसपवित्र वस्तुहरूका लागि सम्मानपवित्र वस्तुहरूप्रतिको सम्मानले कृतज्ञता, प्रकाश र प्रसन्नता ल्याउने छ भनेर एल्डर सोआरेसले सिकाउनुहुन्छ । माइकल बी. स्ट्रङकरुणा—सत्य शिष्यत्वको सङ्केतएल्डर स्ट्रङले त्यस्ता सिद्धान्तहरू सिकाउनुहुन्छ जसले येशू ख्रीष्टको हाम्रो शिष्यत्वलाई गहन बनाउन र उहाँ जस्तै बन्न हामीलाई सहयोग गर्न सक्छ । स्कट डी. ह्वाइटिङदोस्रो प्रलोभनबाट सावधान रहनुहोस्हामीले हाम्रा पापहरू लुकाउने प्रलोभनको प्रतिरोध गर्नु पर्छ र यसको सट्टामा दैवी सहयोग खोज्नु पर्छ भनेर एल्डर ह्वाइटिङले सिकाउनुहुन्छ । क्रिस्टोफर एच्. किमआफ्ना हृदयलाई कठोर नबनाउनुहोस्पश्चात्ताप, विनम्रता र परमप्रभुमा भरोसाका माध्यमद्वारा हामीले हाम्रो हृदयलाई विनम्र तुल्याउन सक्छौँ भनेर एल्डर किमले सिकाउनुहुन्छ । प्याट्रिक किरनउहाँका उपहार प्राप्त गर्नुहोस्एल्डर किरनले हामीलाई स्वर्गका पिताले दिनुभएका उपहारहरू, विशेष गरी उहाँको पुत्रको उपहार र हामी परमेश्वरका सन्तति हौँ भन्ने सत्यता ग्रहण गर्न आमन्त्रण गर्नुहुन्छ । बेन्जामिन एम्. जेड. डाइपरमेश्वरको प्रेमहाम्रो दैनिक जीवनमा परमेश्वर र येशू ख्रीष्टको प्रेम कसरी महसुस गर्न सकिन्छ भनेर एल्डर डाइले सिकाउनुहुन्छ । रसल एम्. नेल्सनपरमेश्वरको उपस्थितिमा आत्मविश्वासहामीले आफ्नो जीवनलाई करुणा र सद्गुणले भर्दा परमेश्वरको उपस्थितिमा विश्वस्त हुन सक्छौँ भनेर अध्यक्ष नेल्सनले सिकाउनुहुन्छ ।