अङ्ग्रेजी सिक्ने
अङ्ग्रेजीमा प्रार्थना गर्ने


“अङ्ग्रेजीमा प्रार्थना गर्ने,” शिक्षकहरूका लागि EnglishConnect (२०२३)

“अङ्ग्रेजीमा प्रार्थना गर्ने,” शिक्षकहरूका लागि EnglishConnect

एउटी महिलाले आफ्नो टाउको निहुर्याएर अन्त्यको प्रार्थना भन्छिन्

अङ्ग्रेजीमा प्रार्थना गर्ने

अङ्ग्रेजीमा प्रार्थनासँगै हरेक समूह वैठक सुरू गर्नुहोस् । प्रार्थनाले आत्मालाई आमन्त्रण दिन्छ । हामीले किन प्रार्थना गर्ने वा कसरी प्रार्थना गर्ने भनेर केही सिकारूहरूलाई जानकारी नहुन सक्छ । प्रार्थनाका सम्बन्धमा अरूहरूलाई कसरी सिकाउने भनेर बुझ्नका लागि, “प्रार्थना” “शब्दावली सिक्ने सिद्धान्तहरू” मा EnglishConnect सिकारूहरूका पुस्तिका”प्रार्थना कसरी गर्ने” हेर्नुहोस् ।

तपाईंले निम्न शब्दावली र नमूनाहरू प्रयोग गर्न सक्नुहुन्छ जसले सिकारूहरूलाई अङ्ग्रेजीमा प्रार्थना सुरू गर्न सहयोग गर्छ ।

Example

Dear Heavenly Father,

We ask Thee …

We thank Thee for …

In the name of Jesus Christ, amen.

Memorize Vocabulary

Dear Heavenly Father

स्वर्गका प्रिय पिता

In the name of Jesus Christ, amen.

येशू ख्रीष्टको नाममा, आमीन ।

Nouns

blessings

आशीर्वादहरू

teacher

शिक्षक

group

समूह

family/families

परिवार/परिवारहरू

Verbs

learn

सिक्नुहोस्

speak

बोल्नुहोस्

teach

सिकाउनुहोस्

bless

आशीर्वाद दिनुहोस्

press forward

अगाडि बढ्नुहोस्

Practice Pattern 1

We thank Thee for our (noun).

नमूना १ हाम्रो संज्ञाका लागि हामी हजुरलाई धन्यवाद दिन्छौँ

Examples

We thank Thee for our group.

I thank Thee for my family.

Practice Pattern 2

We ask Thee to help us (verb).

नमूना २ हामी हजुरलाई क्रियापदमा सहयोग गर्न बिन्ती गर्छौँ

Examples

We ask Thee to help us learn.

I ask Thee to help me speak English.