“धन्यवाद,” शिक्षकहरूका लागि EnglishConnect (२०२३)
“धन्यवाद,” शिक्षकहरूका लागि EnglishConnect
धन्यवाद
तपाईं जीवन परिवर्तन गर्ने कार्यमा संलग्न हुनुहुन्छ । तपाईंले “आफ्नो सारा हृदय, क्षमता, मस्तिष्क र सामर्थ्य” (सिद्धान्त र करार–४:२)का साथ सेवा गर्दा, परमप्रभुले तपाईंहरूको क्षमता बढाउनुहुने छ र तपाईंहरूका उपहारहरू वृद्धि गराउनुहुने छ । तपाईंको लगनशील प्रयासले तपाईंको जीवन र तपाईंले सिकाउनेहरूको जीवनलाई आशीषित गर्छ ।