अङ्ग्रेजी सिक्ने
समर्थन


“समर्थन,” , EnglishConnect कार्यान्वयन निर्देशिका(२०२३)

“समर्थन,” EnglishConnect कार्यान्वयन निर्देशिका

समर्थन

तपाईंहरूले “बारम्बार सोधिने प्रश्नहरू”को खण्डमा प्रायश: सोधिने प्रश्नहरूको जवाफ प्राप्त गर्न सक्नुहुन्छ । तपाईंहरूले थप जानकारी र नवीनतम अपडेटहरू englishconnect.orgमा प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाईंलाई थप सहयोग आवश्यक छ भने, तपाईंहरूले आफ्नो स्थानीय कल्याण र आत्मनिर्भरता प्रबन्धक वा किला कल्याण विशेषज्ञलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

समर्थन नेटवर्क सिर्जना गर्ने

चुनौतीहरू र सफलताहरू छलफल गर्न तपाईंहरूको क्षेत्रका छिमेकी समूहहरूसँग छलफल गर्ने विचार गर्नुहोस् । छिमेकी समूहहरूसँग कार्य गर्ने अगुवाहरू र शिक्षकहरूले आफू र अरूहरूका लागि समर्थनको नेटवर्क सिर्जना गर्न सक्छन् । quickreg.englishconnect.orgमा तपाईंहरूले छिमेकी समूहहरू पत्ता लगाउन सक्नुहुन्छ ।