जनवरी २०२६ लियाहोना डेभिड ए. बेडनारईश्वरीय स्वभावका सहभागीमुक्ति, उद्धार, पुनर्स्थापना, कृतज्ञता र खुसीका परमेश्वरका महान् योजनालाई मनन गर्दा हाम्रा आत्माहरू कृतज्ञताले भरिनु पर्छ भनेर एल्डर बेडनारले सिकाउनुहुन्छ । नेपालका स्थानीय पृष्ठहरू का लागि हाम्रो जीवनको उद्देश्य र अर्थ पत्ता लगाउने युवाहरूको शक्तिका लागि युवतीहरू र युवाहरूका साधारण अध्यक्षताहरूमसँग हिँड२०२६ युवाको विषयवस्तुका सम्बन्धमामा युवा र युवतीका साधारण अध्यक्षताहरूबाट सन्देशहरू । साथी आदम र हब्बाअदनको बगैँचामा आदम र हब्बाका सम्बन्धमा कथा पढ्नुहोस् ।