EnglishConnect for Missionaries
पाठ १९: बिदाको समयमा घुम्न जाँदै


“पाठ १९: बिदाको समयमा घुम्न जाँदै ,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १९,” सिकारूहरूका लागि EnglishConnect २

परिवार मुस्कुराउँदै

Lesson 19

Going on Vacation

उद्देश्य: मैले बिदाको समयका योजनाहरूका सम्बन्धमा वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

एक दिन, येशू ख्रीष्ट मरुभूमिमा हजारौँ मानिसहरूलाई सिकाउँदै हुनुहुन्थ्यो । येशू र उहाँका शिष्यहरू चिन्तित थिए किनभने मानिसहरूले कुनै पनि भोजन ल्याएका थिएनन् । समूहका कुनै बालकले पाँचवटा रोटी र दुईवटा माछा बाँढ्नका लागि दिए । मात्रै पाँचवटा रोटी र दुईवटा माछाले सबै मानिसहरूलाई कसरी खुवाउन सकिन्छ भनेर धेरै मानिसहरूले सोचे । परन्तु येशूले खानाका लागि परमेश्वरलाई धन्यवाद दिनुभयो, यसलाई आशीर्वाद दिनुभयो, यसलाई टोकरीमा राख्नुभयो र आफ्ना शिष्यहरूलाई बाँढ्न पठाउनुभयो । बाइबलले बताउँछ:

“अनि ती सबैले खाएर तृप्त भए: र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए” (मत्ती १४:२०) ।

सबैले खाए र त्यहाँ बाँकी खाना थियो । यो एक चमत्कार थियो । त्यसैगरी, तपाईंहरूलाई लाग्न सक्छ कि तपाईंहरू सँग अङ्ग्रेजी पढ्नका लागि पर्याप्त समय छैन । यस कथामा येशूको उदाहरण अनुशरण गर्नुहोस् । तपाईंहरू सँग भएको समय र शक्तिका लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् र उहाँलाई आशीष दिन अनुरोध गर्नुहोस् । यदि आस्थामा तपाईंहरूले दिन सक्नुहुने तपाईंहरूले दिनुभयो भने, परमेश्वरले तपाईंहरूको क्षमतामा वृद्धि गर्न सक्नुहुन्छ । यदि तपाईंहरू सँग थोरै समय मात्र छ भने पनि, संभवतः तपाईंहरूले केही नमूनाहरू अध्ययन गर्न सक्नुहुन्छ वा हरेक दिन केही नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्न सक्नुहुन्छ । परमेश्वरले तपाईंहरूको प्रयासलाई अझै फलदायी बनाउन सक्नुहुन्छ । येशू ख्रीष्टमा आस्था राख्नु र उहाँको उदाहरणको अनुशरण गनाले तपाईंहरूले कल्पना गरेको भन्दा धेरै गर्न तपाईंलाई सहयोग गर्न सक्छ ।

ख्रीष्टले भीडलाई खुवाउनु हुँदै

Ponder

  • परमेश्वरले तपाईंहरूलाई अङ्ग्रेजी सिक्न कसरी सहयोग गर्न सक्नुहुन्छ?

  • तपाईंले परिकल्पना गर्नुभएको भन्दा धेरै गर्न परमेश्वरले तपाईंलाई सहयोग गर्नुभएको समयका सम्बन्धमा मनन गर्नुहोस् । तपाईंहरूले के गर्नुभयो? उहाँले के गर्नुभयो?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् ।

How are you going to get there?

तपाईं कसरी त्यहाँ पुग्दै हुनुहुन्छ?

What are you going to do?

तपाईं के गर्न जाँदै हुनुहुन्छ?

When are you going?

तपाईं कहिले जाँदै हुनुहुन्छ?

Where are you going?

तपाईं कहाँ जाँदै हुनुहुन्छ?

I am going …/I’m going …

म जाँदै छु …/म जाँदै छु …

vacation

बिदा

Nouns 1

beach

समुद्र तट

mountains

पहाडहरू

Nouns 2

boat

डुङ्गा

bus

बस

car

कार

plane

विमान

train

रेलगाडी

Verbs

explore the city

सहर अन्वेषण गर्ने

fish

माछा

go to the zoo

चिडियाखानामा जाने

relax

आराम गर्ने

visit museums

सङ्ग्रहालयहरू भ्रमण गर्ने

Time

in July

जुलाई मा

on August 5th

अगष्ट ५ मा

at 9:00 a.m.

बिहान ९:०० बजे

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Where are you going on vacation?A: I’m going to the (noun 1).

Questions

नमूना १ प्रश्न बिदाको समयमा तपाईं कहाँ जाँदै हुनुहुन्छ

Answers

नमूना २ उत्तर म संज्ञा १ मा जाँदै छु

Examples

ताल संग पहाड दृश्य

Q: Where are you going on vacation?A: I’m going to the mountains.

Q: When are you going on vacation?A: We’re going in July.

Q: When are you going on vacation?A: I’m going on September 12th.

रेल गाडी

Q: How are you going to get there?A: We’re going by train.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिने प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।

Q: What will you do?A: We will (verb).

Questions

नमूना २ प्रश्न तपाईं के गर्नुहुने छ

Answers

नमूना २ उत्तर हामी क्रिया गर्ने छौँ

Examples

Q: What will you do?A: We will relax.

Q: What are you going to do?A: I will visit museums.

सूर्यास्तमा माछा मार्दै मानिस

Q: What will you do?A: We are going to fish.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

ख्रीष्टले भीडलाई खुवाउनु हुँदै
  • यस पाठका सिकाइको सिद्धान्त ठूलो स्वरले पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

भूमिका- निर्वाह । हरेक तस्वीरमा तपाईं सप्ताहन्तको बिदामा कुनै ठाउँमा जाँदै हुनुहुन्छ । तपाईंका सहपाठीले तपाईं कहाँ र कहिले जाँदै हुनुहुन्छ, तपाईं त्यहाँ कसरी पुग्नुहुने छ र तपाईं त्यहाँ के गर्नुहुन्छ भन्ने प्रश्नहरू सोध्नुहुन्छ । सिर्जनशील हुनुहोस् । भूमिका परिवर्तन गर्नुहोस् ।

New Vocabulary

amusement park

मनोरञ्जनात्मक पार्क

city

सहर

historic site

ऐतिहासिक स्थल

lake

ताल

Example: amusement park

मनोरञ्जनात्मक पार्क
  • A: Where are you going on vacation?

  • B: I’m going to the amusement park.

  • A: When are you going?

  • B: I’m going to the amusement park in February.

  • A: How are you going to get there?

  • B: I am going by bus.

  • A: What will you do?

  • B: I will relax and play games.

Image 1: beach

समुद्र तटमा परिवार

Image 2: city

विशाल सहर

Image 3: historic site

ऐतिहासिक स्थल

Image 4: lake

ताल सँगै पहाडको दृश्य

Image 5: mountains

हिउँ सहितको पहाडहरू

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका-अभिनय । सहपाठी ख बिदामा घुम्न जाँदै हुनुहुन्छ । सहपाठी क ले बिदाको समयका सम्बन्धमा प्रश्नहरू सोध्नुहुन्छ । सहपाठी ख ले उत्तर दिनुहुन्छ । सम्भव भए सम्म भन्नुहोस् । सिर्जनशील हुनुहोस् । भूमिका परिवर्तन गर्नुहोस् ।

New Vocabulary

swim

पौडी खेल्ने

Example

  • A: Where are you going?

  • B: I’m going to the lake.

  • A: When are you going?

  • B: I’m going in October.

  • A: Great! How will you get there?

  • B: I’m going by train.

  • A: What will you do?

  • B: On Friday night, I will relax. On Saturday, I will swim and explore the lake.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about others’ vacations.

    अरूहरूको बिदाको समयका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what I will do on vacation.

    बिदाको समयमा मैले के गर्ने छु भनेर संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस्

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“वास्तवमा नै, आस्था त्यो शक्ति हो जसले असम्भवलाई सम्भव बनाउन सक्षम पार्छ । तपाईंहरू सँग पहिले नै भएको आस्थालाई कम नगर्नुहोस् (रसल एम्. नेल्सन, “Christ Is Risen; Faith in Him Will Move Mountains,” Liahona, मे २०२१, १०४) ।