अप्रिल २०२६ लियाहोना निल एल. एन्डरसनहाम्रा प्रिय मुक्तिदाताको विजययेशू ख्रीष्टले पृथ्वीमा जिएका वा जिउने हरेक व्यक्तिका लागि मृत्युको अनन्त बन्धनको साङ्लो तोड्नुभयो भनेर एल्डर एन्डरसनले गवाही दिनुहुन्छ । नेपालका स्थानीय पृष्ठहरू का लागि येशू ख्रीष्टको प्रायश्चितको शक्तिमा पहुँच युवाहरूको शक्तिका लागि डेभिड डिक्सनतपाईंका गल्तीहरू पछि—ठूला गल्तीहरू पछि पनिहामी प्रेरित पत्रुसबाट मुक्तिदाता, उहाँको प्रायश्चित्त र पुनः प्रयास गर्ने सम्बन्धमा धेरै सिक्न सक्छौँ । साथी धर्मशास्त्रको कथा: निस्तारको चाडमोशाले इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकालेको र लाल समुद्रको चमत्कारिक विभाजनका सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।