मार्च २०२६ लियाहोना डिटर एफ्. उक्डोर्फपृथ्वीका सबै परिवारहरूलाई आशीषित गर्नेपरिवारहरूका लागि पिताको योजनाले मरणशीलताको समयमा र मरणशीलताको समयपछि पनि दुबै समयमा आशीर्वाद दिनमा महत्त्वपूर्ण भूमिका खेल्छ भनेर एल्डर उक्डोर्फले गवाही दिनुहुन्छ । नेपालका स्थानीय पृष्ठहरू का लागि मेरो परिवारले मलाई खुसी दिन्छ युवाहरूको शक्तिका लागि डेभिड ए. एडवर्ड्सहाम्रो निस्तारको चाड—प्रभुभोजपहिलो निस्तारको चाडका दुई तत्वहरूले निस्तारको चाड, अन्तिम भोज अनि आजको प्रभुभोज बीचको साझा सम्बन्ध देखाउँछन् । साथी अगमवक्ता मोशामोशा मिश्रबाट भागेका र अगमवक्ताका रूपमा बोलावट गरिएका सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।