मासिक लियाहोना सन्देश, फेब्रूवरी २०२६ प्याट्रिक केरोनपसन्नतादायी करारको मार्गहाम्रो उद्धारको मूल्य तिरिएको छ र अनन्त जीवनका लागि करारको मार्ग स्थापित् गरिएको छ, हामी आनन्दित हुन सक्छौँ भनेर एल्डर केरोनले सिकाउनुहुन्छ । नेपालका स्थानीय पृष्ठहरू का लागि मेरा करारहरूले मलाई कठिन समयमा अडिग रहन सहयोग गर्छन् युवाहरूको शक्तिका लागि म्याडलिन म्याक्सफिल्डखुसी हुन चाहनुहुन्छ ? कृतज्ञताको प्रयास गर्नुहोस् ।जीवन योजनाअनुसार नचलेको समयमा कृतज्ञतामा ध्यान केन्द्रित गर्नाले तपाईंलाई सकारात्मक र आशावादी रहनका लागि सहयोग गर्न सक्छ । साथी नोआ र डुङ्गानोआ र जहाजको सम्बन्धमा कथा पढ्नुहोस् ।