अगष्ट २०२५ क्विनटन एल्. कूकहाम्रो जीवनको सत्यस्वर्गका पिताले हाम्रो विगत, वर्तमान र भविष्यका सम्बन्धमा सत्यहरू प्रकट गर्नुभएको छ, जसमा अनन्त जीवनको उपहार कसरी प्राप्त गर्ने भन्ने विषय समावेश छ भनेर एल्डर कुकले सिकाउनुहुन्छ । युवाहरूको शक्तिका लागि ब्रिन वेङ्लरपरमेश्वर के हुनुहुन्नपरमेश्वर को हुनुहुन्छ भन्ने सम्बन्धमा हामीले धेरै सिक्न सक्छौँ जब हामी बुझ्छौँ कि उहाँ को हुनुहुन्न । साथी धर्मशास्त्रका कथाहरू: लिबर्टी कारागारलिबर्टी कारागारमा कठिन समयमा जोसेफ स्मिथले शान्ति प्राप्त गर्नुभएको सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।