जुलाई २०२५ गेरी ई.स्टिभन्सनतपाईंको सुसमाचारको यात्रामा प्रसन्नता प्राप्त गर्नुहोस्एल्डर स्टीभन्सनले पछिल्ला दिनका सन्तहरूलाई सुसमाचारका फलहरू खान र अनन्त जीवनतर्फ यात्रा गर्दा यस जीवनमा प्रसन्नता महसुस गर्न आमन्त्रण गर्नुहुन्छ । युवाहरूको शक्तिका लागि डेभिड ए. एडवर्ड्सयस जीवन पश्चात्: केही प्रश्नहरूको उत्तरमृत्यु पछिको जीवनका सम्बन्धमा चर्चका युवा सदस्यहरूसँग हुन सक्ने केही प्रश्नहरूको उत्तर यहाँ दिइएको छ । साथी धर्मशास्त्रका कथाहरू: प्रेरितहरूले ग्रेट ब्रिटेनमा सुसमाचार प्रचार सेवा गर्नुहुन्छपुनर्स्थापित चर्चका प्रेरितहरूले ग्रेट ब्रिटेनमा सुसमाचार प्रचारको सेवा गर्दा कठिनाइहरूलाई कसरी पार लगाउनुभयो भन्ने सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।