जुन २०२५ डेल जी. रेनलण्डउहाँको कार्यमा सहभागी भएर हामी येशू ख्रीष्टलाई अनुशरण गर्छौँउहाँका उद्देश्यहरूमा ध्यान केन्द्रित गरेर, उहाँका आज्ञाहरू पालना गरेर र एकअर्कालाई प्रेम गरेर परमप्रभुको कार्यमा उत्सुकतापूर्वक संलग्न हुनका लागि एल्डर रेनलण्डले पछिल्ला दिनका सन्तहरूलाई आह्वान गर्नुहुन्छ । युवाहरूको शक्तिका लागि मैले वास्तवमा नै पश्चात्ताप गरेको छु र मलाई क्षमा गरिएको छ भनेर मैले कसरी जान्न सक्छु?“मैले वास्तवमा नै पश्चात्ताप गरेको छु र मलाई क्षमा गरिएको छ भनेर कसरी जान्न सक्छु?” भन्ने प्रश्नको उत्तर । साथी धर्मशास्त्रका कथाहरू: कर्टल्याण्ड मन्दिरको निर्माण गर्नेसन्तहरूले कर्टल्याण्ड मन्दिर निर्माण गर्ने सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।