EnglishConnect for Missionaries
एकाइ ६: —विशेष अवसरहरूको वर्णन गर्दै


“एकाइ ६: निष्कर्ष—विशेष अवसरहरूको वर्णन गर्दै,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“एकाइ ६,” सिकारूहरूका लागि EnglishConnect २

परिवार हिँड्दै अनि मुस्काराउँदै

Unit 6: Conclusion

Describing Special Occasions

बधाई छ! तपाईंहरूले EnglishConnect २ पूरा गर्नुभएको छ । अब तपाईं अङ्ग्रेजी बोल्नेहरूसँग विभिन्न विषयहरूका सम्बन्धमा वार्तालाप गर्न सक्नुहुन्छ । सिक्न सदैव निरन्तरता दिनुहोस् । तपाईं र अरूहरूको जीवन सुधार गर्न तपाईंले सिकेका विषयहरू प्रयोग गर्नुहोस् । तपाईंले अध्ययन र आस्थाद्वारा सिक्न निरन्तरता दिँदा परमप्रभुले तपाईंलाई आशीर्वाद दिनुहुने छ ।

Evaluate

Evaluate Your Progress

तपाईंहरूले प्राप्त गर्नुभएका सबै विषयका सम्बन्धमा प्रतिबिम्बित गर्न र मनाउनका लागि केही समय लिनुहोस् ।

I can:

  • Describe future events.

    भविष्यका घटनाहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe past events.

    बिगतका घटनाहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Describe my future goals.

    मेरो भविष्यका लक्ष्यहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

आफ्नो प्रगति जान्नका लागि englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।

Evaluate Your Efforts

यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” मा तपाईंको प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि भिन्दै के गर्न सक्नुहुन्छ?

EnglishConnect ३ को लागि तयारी गर्दैगर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई जारी राख्नुहोस् ।

EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।