सेप्टेम्बर २०२५ डी. टड क्रिस्टोफर्सनपादरित्वको अधिकार र शक्तिद्वारा आशीषितचर्चका सदस्यहरूलाई चर्चमा, घरमा र विश्वभरि अरुहरूको सेवा गर्न र उनीहरूलाई आशीर्वाद दिन परमेश्वरको शक्ति प्रयोग गर्न बोलावट गरिएको छ भनेर एल्डर क्रिस्टोफर्सनले सिकाउनुहुन्छ । युवाहरूको शक्तिका लागि ब्रिन वेङ्लरयेशू ख्रीष्ट असल दिनहरूका लागि पनि हुनुहुन्छसबै चीजहरू सही भइरहेको समयमा पनि मुक्तिदामा ध्यान केन्द्रित गरिरहनका लागि यहाँ केही विचारहरू छन् । साथी धर्मशास्त्रका कथाहरू: नाभूको निर्माण गर्नेजोसेफ स्मिथ र सन्तहरूले नाभूको स्थापना र त्यहाँ मन्दिर निर्माण गर्नुभएको सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।