मे २०२५ रसल एम्. नेल्सनपरमेश्वरको उपस्थितिमा आत्मविश्वासहामीले आफ्नो जीवनलाई करुणा र सद्गुणले भर्दा हामी परमेश्वरको उपस्थितिमा विश्वस्त हुन सक्छौँ भनेर अध्यक्ष नेल्सनले सिकाउनुहुन्छ । ड्यालिन एच्. ओक्समरणशील जीवनका लागि दैवी सहयोगहरूहाम्रो अनन्त प्रगतिका लागि उहाँको योजनाको एक अंशका रूपमा हाम्रो मरणशील यात्राहरूमा स्वर्गका पिताले हामीलाई सहयोग गर्नुहुने विभिन्न तरिकाहरू अध्यक्ष ओक्सले वर्णन गर्नुहुन्छ । हेनरी बी. आइरिङ“मेरो नजिक आऊ”प्रार्थना गरेर, मार्गदर्शनलाई सुनेर अनि अरुहरूको सेवा गरेर हामी मुक्तिदाताको नजिक जान सक्छौँ भनेर अध्यक्ष आइरिङले सिकाउनुहुन्छ ।