अप्रिल २०२५ गेरिट डबल्यू. गोङयेशू ख्रीष्ट: इष्टरको आशा र प्रतिज्ञा ।येशू ख्रीष्टको प्रायश्चितका माध्यमद्वारा मुक्तिदाताले हाम्रो हृदयको चाहना पूरा गर्नुहुन्छ र हाम्रा आत्माका प्रश्नहरूको उत्तर दिनुहुन्छ भनेर एल्डर गोङले सिकाउनुहुन्छ । युवाहरूको शक्तिका लागि ब्रायन वेङ्लरयेशू ख्रीष्टबाट सहयोग: किन र कसरीयेशू ख्रीष्ट किन उत्तर हुनुहुन्छ र उहाँले तपाईंहरूलाई कसरी सहयोग गर्नुहुन्छ भनेर बुझ्नुहोस् । साथी धर्मशास्त्रका कथाहरू: लुसीले सत्य पत्ता लगाउँछिन्लुसी मोर्ली र उनको परिवारको परिवर्तनका सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।