मार्च २०२५ निल एल्. एण्डरसनस्वर्गका पिता तपाईंहरूसँग वार्तालाप गर्न चाहनुहुन्छएल्डर एन्डरसनले सिकाउनुहुन्छ कि यदि हामीले उहाँलाई प्रार्थनामा पुकार्यौँ, उहाँको वाणी सुन्यौँ र विश्वास गर्ने हृदय राख्यौँ भने स्वर्गका पिताले हामीसँग वार्तालाप गर्नुहुने छ । युवाहरूको शक्तिका लागि हामी संसारमा कसरी जिउन सक्छौँ र “यस संसारका विषयहरूलाई त्याग्न सक्छौँ” ?प्रश्नको उत्तर: हामी संसारमा कसरी जिउन सक्छौँ र “यस संसारका विषयहरूलाई त्याग्न सक्छौँ” ? साथी धर्मशास्त्रका कथाहरू: पादरित्व पुनर्स्थापित भएको छजोसेफ स्मिथले बप्तिस्मा लिनुभएको र पादरित्व प्राप्त गर्नुभएको सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।