फेब्रूवरी २०२५ डिटर एफ्. उक्डोर्फ“म तिनीहरूलाई चङ्गाइ दिने छु”मुक्तिदाताको चङ्गाइ दिने सेवा दैवी प्रस्तावना हो र पुनरुत्थानमा हामी प्रत्येकमा आउने अनन्त शारीरिक र संवेगात्मक चङ्गाइको प्रतिज्ञा हो भनेर एल्डर उक्डोर्फले सिकाउनुहुन्छ । युवाहरूको शक्तिका लागि डेभिड डिक्सनएक उत्कृष्ट स्रोतबाट सहयोगतपाईंले जस्तोसुकै सङ्घर्षहरूको सामना गरिरहनुभएको भए तापनि, तपाईं येशू ख्रीष्टतर्फ फर्किनुहुँदा उहाँले तपाईंलाई सहयोग गर्नुहुने छ । साथी जोसेफ स्मिथले सुनका पाताहरू प्राप्त गर्नुहुन्छजोसेफ स्मिथले सुनका पाताहरू प्राप्त गर्नुभएको सम्बन्धमा एउटा कथा पढ्नुहोस् ।