“यो अडियोको स्रोत प्रयोग गर्दै,” EnglishConnect 1 कार्यपुस्तिका अडियो (२०२४)
“निर्देशनहरू,” EnglishConnect 1 कार्यपुस्तिका अडियो
यो अडियोको स्रोत प्रयोग गर्दै
EnglishConnect 1 कार्यपुस्तिकामा सुन्ने क्रियाकलापहरूका परिपूरकका रूपमा यी अडियो फाइलहरू तयार पारिएका हुन् । कार्यपुस्तिकामा तपाईंले यी क्रियाकलापहरू निम्न आइकनद्वारा चिन्ह लगाइएको भेटाउनुहुने छ:
सुन्ने क्रियाकलापको आइकन
कार्यपुस्तिका छाप्नुहोस्
यी सुन्ने क्रियाकलापहरूको लाभ अधिकतम बनाउन, तपाईंलाई EnglishConnect 1 कार्यपुस्तिकाको पूरा प्रतिलिपि आवश्यक छ । store.ChurchofJesusChrist.org मा छापिएको प्रतिलिपि खरीद गरेर वा englishconnect.org मा डिजिटल संस्करण डाउनलोड गरेर आफ्नो कार्यपुस्तिका प्राप्त गर्नुहोस् ।
तपाईंको सुविधाका लागि, छापिएको कार्यपुस्तिकाको पूर्ण परिचय सहज सन्दर्भका लागि यस खण्ड पछि समावेश गरिएको छ ।