अक्टोबर २०१९ साधारण सम्मेलन आइतबार अपरान्ह सत्र आइतबार अपरान्ह सत्र हेनरी बि. आइरिंगपवित्रता र खुशीको योजनाअध्यक्ष आइरिंगले सिकाउनुहुन्छ कि येशू ख्रीष्टमा आस्था, पश्चाताप र कठिनाईको सामना गरेर प्राप्त गरेको अधिक व्यक्तिगत पवित्रताबाट ठुलो खुशी आउँछ। ह्यान्स टि. बुमथाहापाउने, मायागर्ने र वृद्धि गर्नेएल्डर बुमले सिकाउनुहुन्छ कि हामी को हौँ भनेर थाहा पाएपछि अनि अरुलाई ख्रीष्ट जस्तै मायामा सेवा गरेर हामी हरेकले परमेश्वरको कार्यको भूमिकामा सुधार गर्न सक्छौं। एम रसल बलार्डहाम्रो शरीरहरुमाथि हाम्रो आत्माहरुलाई नियन्त्रण गर्न दिनेअध्यक्ष बलार्डले सिकाउनुहुन्छ कि असल जीवन बिताउनु भनेको प्राकृतिक मानिसमाथि विजयी पाउनु हो र हाम्रो आध्यात्मिक प्रकृतिलाई प्राथमिकता दिनु हो। पिटर एम् जन्सनशत्रु माथि विजय प्राप्त गर्ने शक्तिएल्डर जनसनले सिकाउनुहुन्छ कि प्रार्थना गरेर, मोर्मोनको पुस्तक अध्ययन गरेर हामीले शैतानको छल, अलमल्याउने र निरुत्साह गर्ने कुराको सामना गर्न सक्छौँ । उलिसिस सोरेसआफ्नो क्रुस बोकौँएल्डर सोरेसले हामीलाई मुक्तिदाताको उदाहारणको अनुशरण गर्दै र उहाँको शिक्षा र आज्ञाहरूको पालना गर्दै आफ्नो क्रुस बोक्न निमन्त्रणा गर्नुहुन्छ | निल एल.एण्डरसनफलएल्डर एण्डरसनले सिकाउनुहुन्छ कि जब हामी येशू ख्रीष्टमा केन्द्रित हुन्छौँ र आस्थापूर्वक प्रतिरोधलाई सहन्छौँ, जीवनको वृक्षको फल (प्रायश्चित्तका आशिषहरु) हाम्रा हुनसक्छन् । रसल एम. नेल्सनविसर्जनका मन्तव्यअध्यक्ष नेल्सनले सदस्यहरुलाई अझ पवित्र बन्न, अर्को साधारण सभाको लागि तयारी गर्न र मोर्मोनको पुस्तक पढ्न हौसला दिनुहुन्छ।