आत्मनिर्भरताका - कार्यक्रम र स्रोतहरू

व्यक्ति र परिवारहरूको आत्मनिर्भरतामा सुधार गर्न चर्चले प्रदान गर्ने धेरै कार्यक्रम र स्रोतहरूको समीक्षा गर्नुहोस् । विषयहरू भावनात्मक स्वास्थ्यदेखि वित्तीय स्थिरता सुधार गर्ने सम्मका छन् । आफ्नो शिक्षालाई अगाडि बढाउन, व्यवसाय सुरु गर्न, अरूहरूलाई आत्मनिर्भरता सिक्नका लागि सहयोग गर्न र अन्य धेरै विषयहरू गर्ने धेरै अवसरहरूका सम्बन्धमा बुझ्नुहोस् ।